अर्थ संसार, काठमाडौं– शेयर बजार (आज) आइतबार ११.३० अंकले बढेको भए पनि केही कम्पनीका लगानीकर्ताले भने घाटा खाएका छन् ।
कूल १८७ वटा कम्पनीको ३० लाख ३० हजार ३३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९१ करोड १६ लाख ४० हजार ७ सय ४० रुपैयाँको कारोबार भएको बजारमा घाटा खाने कम्पनी यस प्रकार छन् ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, आइसिएफसि फाइनान्स लिमिटेड, सोल्टी होटल्स लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेड, नेरुडे लद्युवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटड रहेका छन् ।
DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस