Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा यी १० कम्पनीका लगानीकर्ताले घाटा खाए !

अर्थ संसार

आइतबार, २५ साउन २०७७, १७ : ५९ मा प्रकाशित

बढेको बजारमा यी १० कम्पनीका लगानीकर्ताले घाटा खाए !

अर्थ संसार, काठमाडौं– शेयर बजार  (आज) आइतबार ११.३०  अंकले बढेको भए पनि केही कम्पनीका लगानीकर्ताले भने घाटा खाएका छन् ।

कूल १८७ वटा कम्पनीको ३० लाख ३० हजार ३३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९१ करोड १६ लाख ४० हजार ७ सय ४० रुपैयाँको कारोबार भएको बजारमा घाटा खाने कम्पनी यस प्रकार छन् ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, आइसिएफसि फाइनान्स लिमिटेड, सोल्टी होटल्स लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेड, नेरुडे लद्युवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटड रहेका छन् ।

यो पनि पढ्नुहोस्

यि १० कम्पनीको शेयरधनीले कमाए, तपाई पर्नु भयो त ? 

नेप्सेमा १ लाख ६८ हजार कित्ता बाेनस शेयर सूचिकृत

ग्लोबल आइएमई बैंकको कर्मचारीलाई लाग्यो कोरोना, बैंक बन्द ! 

दोहोरो अंकले बढ्यो शेयर बजार ! 

गर्ने होइन लगानी ? सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद खुल्यो, कहाँबाट भर्ने ? 

ब्रोकर नम्बर ४४ नेप्सेको फन्दामा ! 

सिटिजन लाइफकाे नाफा बढ्यो, खुद बीमा शुल्क कति ? (विवरणसहित) 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको