अर्थ संसार, काठमाडौं– कोभिड १९ पुष्टि भएसँगै लाजिम्पाटस्थित एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखामा कार्यरत कर्मचारीमा कोरोना भाइरस लागेको पुष्टि भएसँगै दुई दिनका लागि बन्द गरिएको छ ।
‘शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो,’ स्रोतले भन्यो, ‘ती कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ ।’ आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो ।
बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।
DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस