Like us!
Follow us!
Connect us!
Watch us!

'प्रत्येक ग्राहकलाई डिशहोमको पार्टनर अनुभूति गराउन आइपिओ'

अर्थ संसार

शुक्रबार, ३० साउन २०७७, १६ : ४० मा प्रकाशित

'प्रत्येक ग्राहकलाई डिशहोमको पार्टनर अनुभूति गराउन आइपिओ'

अर्थ संसार, काठमाडौं- डिशहोम मिडिया नेवटर्कले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । आइपिओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डमा डिशहोमले आवेदन दिइसकेको छ । अहिले धितोपत्र बोर्डको आइपिओ निश्कासनको लागि अनुमति दिने प्रक्रियामा छ ।

‘१० वर्षको दुखपछिको सफल कथा हो डिशहोम, यो सफलता हामीमात्र किन सिमति बनाउने ? डिशहोम जोड्ने प्रत्येक ग्राहकलाई पार्टनर हुनको लागि हामी आइिपिओ निश्कासन गर्ने पक्रियामा बढेका छौं ।’ डिशहोम मिडिया नेवटक प्रबन्ध निर्देशक सुदीप आचार्यले अर्थ संसार डटकम लाई सुनाए ।

५० करोडमाथिको कम्पनीलाई आइपिओ निश्कासनको लागि सरकारले प्रोत्साहन गर्नुको साथै हाम्रो काम पारदशिताा भएका कारण आइपिओ निश्कासन गर्ने निर्णय भएको प्रबन्ध आचार्यले बताए ।

विचमा कुनै बाँधा अडचन नआए असोजको अन्तितिर आइपिओ नश्किासन गने डिशहोमको तयारी रहेको छ ।
कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत मात्रे आइपिओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा २३ करोड ८५ लाख रुपैयाँ बराबरको आइपिओ निश्सकान गर्ने लगेको छ ।

बिस्कृत जानकारीको लागि भिडियो हेर्नुहोला ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

 
 
 
>

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको