अर्थ संसार, काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांशमा बीमा समितिले कैंचि लगाएको छ । भदौं १९ गते बसेको संचाल समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट १३.१०१५ प्रतिशत बोनस शेयर दिने निर्णय गरी बीमा समितिमा पेश गरेको थियो ।
तर, बीमा समितिले आर्थिक वर्ष २०७४/७५ को वित्तिय विवरणमा परिमार्जन गरी वित्तीय विवरण पुन : पेश गर्न निर्देशन गरेको थियो । बीमा समितिले पुन वित्तीय विवरण पेश गर्न निर्देशन गरेसँगै कम्पनीको पुन बसेको संचालक समितिको बैठकले १०.५० प्रतिशत बोनस शेयर दिने र सोमा लाग्ने कर वापत ५१ लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र ) नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस