Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा गर्ने स्थान परिवर्तन

अर्थ संसार

बुधबार, २४ भदौ २०७७, १० : १५ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा गर्ने स्थान परिवर्तन

अर्थ संसार, काठमाडौं– प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र २६ गते हुने १८ औं वार्षिक साधारणसभाको स्थान परिवर्तन गरेको छ ।

भदौं १८ गते बसेको संचालक समितिको बैठकले बीरगञ्ज, पर्सामा हुने भनिएको १८ औं वार्षिक साधारणसभा अब होटल इच्छा प्राइभेट लिमिटेड, सिमरा, बारा गर्ने निर्णय गरेको छ ।  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको