Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषकाे शेयर प्रिमियर इन्स्योरेन्सले बिक्री गर्ने

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, ०९ : ११ मा प्रकाशित

नागरिक लगानी कोषकाे शेयर प्रिमियर इन्स्योरेन्सले बिक्री गर्ने

अर्थ संसार, काठमाडौँ - नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयर बिक्री गर्नका लागि गाेप्य शिलबन्दी बाेलपत्र आह्वान गरेकाे छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक समूहकाे ५० हजार कित्ता शेयरहरू बाेलकबाेल प्रकृयाबाट बिक्री गर्न लागेकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता २ हजार ३ सय रुपैयाँमा नघट्ने भाद्र २८ गतेबाट आश्विन ४ गतेभित्र शिलबन्दी बाेलपत्र पेश गर्नुपर्नेछ । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनीले जारी गरेको सूचना यस्तो छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको