Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानद्वारा  नतिजा सार्वजनिक (सूचनासहित)

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, ०९ : १२ मा प्रकाशित

राष्ट्रिय बीमा संस्थानद्वारा  नतिजा सार्वजनिक (सूचनासहित)

अर्थ संसार, काठमाडौं - राष्ट्रिय बीमा संस्थानले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

संस्थानले लोक सेवा आयोगबाट लिइएको परिक्षामा लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षामा छनोट भएका उम्मेदवारले प्राप्त गरेको अंकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

संस्थाले गोरखापत्रमा सूचना प्रकाशित गर्दै नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारले आज (भदौ २६ गते)को मितिले १५ दिनभित्र संस्थानको जनशक्ति विभागमा सम्पर्क राख्न अनुरोध गरेको छ । 

संस्थानले जारी गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको