अर्थ संसार, काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्षह २०७७/७८ का लागि हरेक महिना आधारभूत तालिम तालिम कार्यक्रम गर्न लागेको हो ।
इन्स्योरेन्सले एसईई परिक्षा उत्तीर्ण गरिसकेका र जीवन बिमा अभिकर्ताको रुपमा कम गर्न चाहने इच्छुक व्यक्तिलाई तालिममा सहभागी हुन अनुरोध गरेको छ ।
तालिममा सहभागी हुनको लागि कम्पनीको मुख्य कार्यालय वा नजिकैको शाखा/उपशाखामा सम्पर्क राख्न समेत कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले जारी गरेको सूचना हेर्नुहोस्:-
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस