Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफ इन्स्योरेन्सले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्दै

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, ०७ : २० मा प्रकाशित

सानिमा लाइफ इन्स्योरेन्सले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्दै

अर्थ संसार, काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्षह २०७७/७८ का लागि हरेक महिना आधारभूत तालिम तालिम कार्यक्रम गर्न लागेको हो ।

इन्स्योरेन्सले एसईई परिक्षा उत्तीर्ण गरिसकेका र जीवन बिमा अभिकर्ताको रुपमा कम गर्न चाहने इच्छुक व्यक्तिलाई तालिममा सहभागी हुन अनुरोध गरेको छ ।

तालिममा सहभागी हुनको लागि कम्पनीको मुख्य कार्यालय वा नजिकैको शाखा/उपशाखामा सम्पर्क राख्न समेत कम्पनीले आग्रह गरेको छ । 

कम्पनीले जारी गरेको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको