Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीका शेयरधनीहरुलाई लागि अत्यन्त जरूरी सूचना !

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ०६ : ५९ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीका शेयरधनीहरुलाई लागि अत्यन्त जरूरी सूचना !

अर्थ संसार, काठमाडौं - मुक्तिनाथ कृषि कम्पनीले शेयरधनीहरुका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै कम्पनीको असोज २ गते सम्पन्न संचालक समितिको २७औं वैठकको निर्णय बमोजिम कम्पनीका संस्थापक शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने बाँकी ५० प्रतिशत शेयर सूचना प्रकाशित भएको ३५ दिनभित्र मुक्तिनाथ विकास बैंकको खातामा जम्मा गरिदिन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

5f67ff106a566.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको