Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट सेक्युरिटी एक्स्चेन्ज ७ दिनका लागि निलंवित

आइतबार, ३० असोज २०७३, १२ : ०३ मा प्रकाशित

मार्केट सेक्युरिटी एक्स्चेन्ज ७ दिनका लागि निलंवित


अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सेयर ब्रोकर मार्केट सेक्युरिटी एक्स्चेन्जलाई ७ कार्य दिनसम्म कारोबार गर्न नपाउने गरी निलंबन गरेको छ ।समयमा राफसाफ नगरेकाले असोज २८ देखि लागू हुने गरी निलंबन गरिएको नेप्सेले जनाएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको