Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा”

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १० : ५६ मा प्रकाशित

सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा”

अर्थ संसार, काठमाडौं-सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाईलक्षितगर्दै आफ्नाग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६०दिन सम्मचल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको छ ।

सिटीएक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६० दिनलगातार हरेक दिन १ जनाविजेतालाई रु१०,०००उपहार प्रदानगरिने छ ।
कम्पनीकाअनुसार यस“जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”अफर असोज १५गते देखि मंसिर १५गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागीहुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमाकार्यरत कुनै पनिव्यक्तिलाई लागु हुनेछैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट  विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्तितरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको