Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीमा जागिर खाने हो ? नेपाल बचतले माग्यो कर्मचारी (विज्ञापन हेर्नुहोस्)

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, १२ : ४२ मा प्रकाशित

सहकारीमा जागिर खाने हो ? नेपाल बचतले माग्यो कर्मचारी (विज्ञापन हेर्नुहोस्)

अर्थ संसार, काठमाडौं - नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कू) ले कर्मचारी माग गरेको छ । संथाले करार सेवाका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र विज्ञापनमा दिईएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संथाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको