Like us!
Follow us!
Connect us!
Watch us!

हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १७ : ४९ मा प्रकाशित

हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं - चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ  । सामान्य लक्षण देखिएपछि परिक्षण गएका आचार्यसहित उनकी श्रीमती रमिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै आफूहरु संक्रमित भएको जानकारी दिएका हुन् ।उनले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । 

साथै आफूहरुसँग सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन समेत आग्रह गरेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको