Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्स स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले

अर्थ संसार

बुधबार, २१ असोज २०७७, १३ : २६ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्स स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले

अर्थ संसार, काठमाडौँ -  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त भएका छन् ।

कम्पनीकाे असाेज २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले राजेन्द्र काफ्लेलाई आज (असाेज २१ गते, बुधबार) बाट लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको