Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८५ लाख २० हजार कित्ता बोनस शेयर सूचिकृत

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १३ : ४४ मा प्रकाशित

नेप्सेमा ८५ लाख २० हजार कित्ता बोनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन बैंकको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार बैंकको ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता शेयर सूचिकृत गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको