Like us!
Follow us!
Connect us!
Watch us!

कालिका माइक्रो क्रेडिटको सेयर मूल्य समायोजन

मंगलबार, ०५ बैशाख २०७४, १५ : ४९ मा प्रकाशित

कालिका माइक्रो क्रेडिटको सेयर मूल्य समायोजन


अर्थ संसार 
काठमाडौँ– कालिका माइक्रो क्रेडिट डेपलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । रु ८३८ आधार मूल्य मानेर सेयर कारोबार त्यसमा ६५ प्रतिशत बोनस समेत जोडिएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार सो बैंकको रु एक हजार ५७५ मूल्य निर्धारण गरिएको छ ।

यो पनि पढ्नुहोस्

यसकारण छलाङ्ग हान्नेछ सेयर बजारले: एसपी चौलागाईको विश्लेषण 

नेप्सेमा ठूलो पहिरो, ४० अंकले घटेको बजारमा एक अर्वको कारोबार 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको