Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड फाइनान्स र त्रिवेणी विकास बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?

सोमबार, ०१ कार्तिक २०७३, १२ : २९ मा प्रकाशित

युनाइटेड फाइनान्स र त्रिवेणी विकास बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?


अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले युनाइटेड फाइनान्स र त्रिवेणी विकास बैंकको बोनस तथा हकप्रद सेयरपछि मूल्य समायोजन गरेको छ ।

नेप्सेका अनुसार १६प्रतिशत बोनसपछि युनाइटेड फाइनान्सको सेयर मूल्य ४ सय ४६ रुपैयाँ तोकिएको छ । यस्तै त्रिवेणी विकास बैंकको ५० प्रतिशत हकप्रदपछि सेयर मूल्य ३ सय ६७ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको