Like us!
Follow us!
Connect us!
Watch us!

काष्ठमण्डप विकास बैंकको हकप्रद पाउन कात्तिक ८ कतेसम्म सेयर किन्नु पर्ने

सोमबार, ०१ कार्तिक २०७३, १३ : ०४ मा प्रकाशित

काष्ठमण्डप विकास बैंकको हकप्रद पाउन कात्तिक ८ कतेसम्म सेयर किन्नु पर्ने

अर्थ संसार
काठमाडौं–काष्ठमण्डप डेभलपमेन्ट बैंकले हकप्रद सेयर निस्कासन प्रयोजनका लागि आगामी कात्तिक ९ गते सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।

बैंकले जनाएअनुसार ४ कित्ता बराबर १ कित्ता हकप्रद सेयर निस्कासन गर्न बुक क्लोज मिति तोकिएको हो । लगानीकर्ताले काष्ठमण्डपको हकप्रद पाउन कात्तिक ८ गतेसम्म सेयर किनिसक्नु पर्ने छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको