Like us!
Follow us!
Connect us!
Watch us!

बाबुराम र उपेन्द्रको मोर्चाबन्दी, चुनाव चिह्न मसाल

मंगलबार, १२ बैशाख २०७४, १० : ४५ मा प्रकाशित

बाबुराम र उपेन्द्रको मोर्चाबन्दी, चुनाव चिह्न मसाल

अर्थ संसार 

काठमाडौं –  नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ ।

 शक्ति र संघीय समाजवादी फोरमले निर्वाचन आयोगलाई पत्र लेखेर फोरमको चुनाव चिह्न मसालबाट चुनाव लड्ने जानकारी गराउने तयारी गरीरहेको छ ।

अब  डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्नमा लड्नेछ । चुनावी मोर्चाबन्दीमा अन्य दललाई पनि सामेल गर्ने प्रयास भइरहेको र अरु ५÷६ वटा दवसँग कुराकानी भैरहेको फोरम नेपालले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको