Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना बिमाको दाबीलाई के गर्दै छ सगरमाथा इन्स्योरेन्स ?

अर्थ संसार

शनिबार, ०४ पुस २०७७, १६ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं - बीमा जोखिम व्यवथापन र न्यूनीकरणको एक महत्वपूर्ण पाटो हो । यसले जीवनमा आइपर्ने हरेक चुनौतीहरु भारलाई सुरक्षा प्रदान गर्ने गर्दछ । भविष्यमा अनिश्चित छ । जतिबेला जे पनि हुन सक्छ, त्यहि जोखिमलाई वर्तमानमा नै सोचेर जोखिमको कम गराउने प्रक्रिया नै बिमा हो | अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम हो बिमा । बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा शर्त तोकिन्छ ।

बिमाका विभिन्न प्रकार छन् । मानिस, घर, गाडी, पशु जो केहि चिजको गर्न सकिन्छ | ताकी भविष्यमा आइपर्ने जोखिमलाई मुल्यांकन गरीन्छ आर्थिक भारलाई सुरक्षित गरिन्छ । जुनसुकै बिमा गर्दा पनि बिमा समितिले नीति नियम तोकेको हुन्छ । सोहीअनुसार नै बिमा कम्पनीले बिमितको बिमा गराउँछ ।

हामीले सगरमाथा इन्स्योरेन्सका उप प्रमुख कार्यकारी अधिकृत एस.के रावलसँग कुन बिमा पोलिसीमा कस्ता शर्तहरु तोकिएका छन्, कुन शिर्षकको बिमामा कस्तो सेवा प्रवाह भैरहेको छ, कोरोना बिमा पोलिसीको निर्माण कसरी भयो र यसको व्यवस्थापन कसरी भइरहेको छ ? सगरमाथा इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो छ ? यसले के-के सेवा प्रवाह गरिरहेको छ ? लगायत विभिन्न प्रश्न गरेका छौं ।

हेर्नुहोस् उनीसँग गरिएको कुराकानी जस्ताको तस्तै :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको