Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको लाभांश रोक्का

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, २० : १५ मा प्रकाशित

नबिल बैंकको लाभांश रोक्का

काठमाडौं- नबिल बैंकलाई लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसको लाभांश प्रस्ताव रोकिएको राष्ट्र बैंकले जनाएको छ। 

बार्षिक साधारणसभाको स्वीकृतको लागि आबेदन दिएको नबिल बैंकले उक्त बिदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउदा सम्म लाभांश रोक्का गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

 बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५।.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  

एनबि इन्टरनेश्नल बाहेकका अन्य संस्थापक तथा साधारण कम्पनीका सेयरधनीले भनेलाभांश पाउनेछन। 

सरकारले पर्यटनलाई छुट्टाएको १.५० खर्बको बजेट तुरुन्त लागू गर्नपर्छ | Dr. Dhananjay Regmi | CEO

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको