Like us!
Follow us!
Connect us!
Watch us!

भ्रामक समाचारप्रति नबिल बैंकको ध्यानाकर्षण

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १७ : १० मा प्रकाशित

भ्रामक समाचारप्रति नबिल बैंकको ध्यानाकर्षण

विभिन्न अनलाइन मिडियाहरूमा  नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकले गम्भीर ध्यानाकर्षण गरेको छ ।

यी समाचारहरूमा  विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा बैंकले प्रष्ट परेको छ । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको