Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्स र वेस्टर्न डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?

मंगलबार, ०२ कार्तिक २०७३, ११ : ३४ मा प्रकाशित

प्रभु इन्स्योरेन्स र वेस्टर्न डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार

काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले बोनस शेयर वितरणपछि प्रभु इन्स्योरेन्स कम्पनी र हकप्रद सेयरपछि वेस्टर्न डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको छ ।

प्रभु इन्स्योरेन्सको १७ प्रतिशत बोनस सेयरपछि मूल्य १५५६ रुपैयाँ तोकिएको छ । यस्तै सत प्रतिशत हकप्रदपछि वेस्टर्नको सेयर मूल्य ३ सय ५४ रुपैयाँ तोकिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको