Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा साढे २० हजारले बढ्यो

अर्थ संसार

विहीबार, १५ माघ २०८२, ११ : ०७ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा साढे २० हजारले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकै दिन २० हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा ३ हजार १८ हजार ८०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको