Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानन्यायाधिश कार्कीविरुद्धको महाअभियोगमा आपत्ति जनाउँदै राजीनामा दिए गृहमन्त्री निधिले

आइतबार, १७ बैशाख २०७४, १९ : ५१ मा प्रकाशित

प्रधानन्यायाधिश कार्कीविरुद्धको महाअभियोगमा आपत्ति जनाउँदै राजीनामा दिए गृहमन्त्री निधिले


अर्थ संसार 
काठमाडा– प्रधानन्यायाधिश कार्कीविरुद्धको महाअभियोगमा आपत्ति जनाउँदै गृहमन्त्री निधिले पदबाट राजिनामा दिएका छन् ।

गृहमन्त्री निधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आईतबार साँझ आफ्नो राजिनामा पत्र बुझाएर बाहिरीएका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको