Like us!
Follow us!
Connect us!
Watch us!

देश रास्वपामय, चितवन–१ मा भने हरि ढकाल तेस्रो

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, ११ : ०२ मा प्रकाशित

देश रास्वपामय, चितवन–१ मा भने हरि ढकाल तेस्रो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर हुँदा चितवन–१ मा भने रास्वपाका उम्मेदवरा तेस्रो स्थानमा रहेका छन् । 

त्यो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार दावा दोर्जे लामाले सुरुआती अग्रता बनाएका छन् । उनले ३९६ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल ७१ मतसहित तेस्रो स्थानमा रहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको