Like us!
Follow us!
Connect us!
Watch us!

अछाम–१ मा एमालेलाई अग्रता, नेकपाका भीम रावल पछि परे

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०९ : ०५ मा प्रकाशित

अछाम–१ मा एमालेलाई अग्रता, नेकपाका भीम रावल पछि परे

अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावल पछि परेका छन् । पछिल्लो मतपरिणाम अनुसार रावललाई नेकपा एमालेका दीपकबहादुर साउदले पछि पारेका हुन् ।

सुरुवाती मतगणनादेखि लिड गर्दै आएका रावललाई साउदले २३८ मतले पछि पारेका हुन् । साउदे ६३२५ मत प्राप्त गर्दा रावलले ६०८७ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका भरतकुमार स्वारले ५६८७ ल्याएका छन् । रास्वपाका ओमप्रकाश रावलले ९०५ मत ल्याएका छन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको