Like us!
Follow us!
Connect us!
Watch us!

हृदयाघातका कारण मतगणनास्थलमै रास्वपा नेताको मृत्यु

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १४ : ११ मा प्रकाशित

हृदयाघातका कारण मतगणनास्थलमै रास्वपा नेताको मृत्यु

रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा नै ढलेका थिए। उनको हृदयघातको कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहानदेखि मतगणना सुरु भएको केही समय पछि ढलेका रेग्मीको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ । अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि कोसी अस्पतालमा ल्याइएएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको