Like us!
Follow us!
Connect us!
Watch us!

आज एमालेले घोषणापत्र सार्वजनिक गर्ने

सोमबार, १८ बैशाख २०७४, ०८ : ०७ मा प्रकाशित

आज एमालेले घोषणापत्र सार्वजनिक गर्ने

अर्थ संसार, 

काठमाडौँ, आईतबार सार्वजनिक हुने भनिएको नेकपा ९एमाले० को चुनावी घोषणापत्र आज  मात्र सार्वजनिक गर्ने भएको छ । 

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनको घोषणापत्र आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सार्वजनिक गरिनेछ । 

घोषणापत्र सार्वजनिकपछि दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बैठक बसी महानगरका लागि पार्टीका उम्मेदवार चयनबारे छलफल हुने जनाइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको