Like us!
Follow us!
Connect us!
Watch us!

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

सोमबार, १८ बैशाख २०७४, १९ : ४३ मा प्रकाशित

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

अर्थ संसार
काठमाडौं– सत्तारुढ दल राप्रपा नेपालले सरकार छाड्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै  सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा  बसेको कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बारिएको हो । कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको विपक्षमा उभिने निर्णय समेत राप्रपाले गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको