Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’सार्वजानिक

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, ११ : ४६ मा प्रकाशित

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’सार्वजानिक

गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउदै न्यूनतम बार्षिक ८.७५%ब्याजदरमा‘गरिमा सजिलो अटो लोन’सार्वजानिक गरेको छ । 

यो सुविधाअन्तर्गत बैंकले खरिद मुल्यको ८८०% सम्म अधिकतम १० बर्षको लागि कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’एकदमै प्रभावकारी सावितहुने बैंकले बताएको छ । 

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट ग्राहकहरुलाई बैकिङ्ग सुविधा दिँदै आईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको