Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? सालपा विकास बैंकले माग्यो कर्मचारी

अर्थ संसार

सोमबार, १० फागुन २०७७, ०८ : ०८ मा प्रकाशित

जागिर खाने हो ?  सालपा विकास बैंकले माग्यो कर्मचारी

सालपा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक र कार्यालय सहयाेगी र बाइक राइडर पदका लागि कर्मचारी माग गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60331502a1a68.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको