कुमारी बैंक लिमिटेडले २ लाख २८ हजार ४ सय कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ ।
१२ जना संस्थापकहरूले शेयर बिक्री गर्न निवेदन पेश गरेका हुनाले उक्त शेयरहरू बिक्री गर्न लागिएकाे बैंकले जनाएकाे छ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस