Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको २ लाख २८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, ११ : २३ मा प्रकाशित

कुमारी बैंकको  २ लाख २८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले  २ लाख २८ हजार ४ सय कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ । 

 १२ जना संस्थापकहरूले शेयर बिक्री गर्न निवेदन पेश गरेका हुनाले उक्त शेयरहरू बिक्री गर्न लागिएकाे बैंकले जनाएकाे छ । 

त्यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।

6035e5b86c1ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको