Like us!
Follow us!
Connect us!
Watch us!

बाबुछोरा चुनावी मैदानमा, कसले गोल हान्ला ?

शुक्रबार, २२ बैशाख २०७४, १६ : ४३ मा प्रकाशित

बाबुछोरा चुनावी मैदानमा, कसले गोल हान्ला ?

अर्थ संसार 

डोल्पा– डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन् । 

जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) बाट छोरा मानव रोकाय उम्मेदवार बनेका छन् भने नेकपा (एमाले) बाट सोही पदमा बुबा देवी रोकाय उम्मेदवार बनेका छन् । रासस 

यो पनि पढ्नुहोस 

अपिपावरको संचित मुनाफा करिव  ६ करोड 

बजारमा यी कम्पनीको आइपिओ र एफपिओ  आउँदै 

के किशोर र रन्जुले बाजी मार्लान काठमाण्डौको मेयरमा ? 

एस डेभलपमेन्टपछि इन्भेस्टमेन्टको पूँजी नौ अर्ब पुग्ने 

युनिक नेपालले माग्यो ३१ जना कर्मचारी (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको