Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले बनायो नयाँ रेकर्ड,प्रतितोला कति पुग्यो ?

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, १० : ४५ मा प्रकाशित

सुनको मूल्यले बनायो नयाँ रेकर्ड,प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको मूल्य तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको