Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ६८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २० फागुन २०७७, ११ : ३७ मा प्रकाशित

कुमारी बैंकको ६८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

 कुमारी बैंक लिमिटेडले ६८ लाख ५ सय ३२ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6040777294777.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको