Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १६ : ३४ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते  धनगढी, नेपालगन्ज र दाङ गरी ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक/एक दिने एजेन्ट् भेटघाट र AML/CFT तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको लुम्बिनी,कर्णली र सुदुरपश्चिम प्रदेशको एजेन्ट् मीट् २०७७ सम्पन्न गरिएको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको