Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो ४२ लाख कित्ता सेयर

बुधबार, ०३ कार्तिक २०७३, ११ : ४३ मा प्रकाशित

नेप्सेमा थपियो ४२ लाख कित्ता सेयर

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सांग्रिला विकास बैंकको बोनस तथा हकप्रद र रिलायबल डेभलपमेन्ट बैंकको बोसन सेयर कारोबारका लागि सूचिकृत गरेको छ ।

नेप्सेका अनुसार सांग्रिलाको १५ लाख ३४ हजार ५ सय ६० कित्ता बोनस सेयर र १८ लाख ४० हजार कित्ता हकप्रद सूचिकृत भएको हो । यस्तै रिलायबलको ७ लाख १६ हजार ८ सय ९३ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको