Like us!
Follow us!
Connect us!
Watch us!

जुम्लाबाट माओवादी केन्द्रले खोल्यो खाता

सोमबार, ०१ जेठ २०७४, २१ : २३ मा प्रकाशित

जुम्लाबाट माओवादी केन्द्रले खोल्यो खाता


अर्थ संसार 
 काठमाडौं । स्थानीय निर्वाचनको पहिलो चरणमा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारीले जित हात पारेका हुन् ।

उनले १ हजार ५ सय ९६ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका क्षेत्रबहादुर भण्डारले १ हजार ४ सय ६७ भोट पाए । कांग्रेस दानबहादुर बुढाले ५८७ मत पाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको