अर्थ संसार
धादिङ – धादिङमा गाउँ पालिकाको अध्यक्षमा एमाले अग्रता लिएको छ । एमालेले ७, माओवादीले ३ र नेपाली कांग्रेसल ३ ठाउँमा अग्रता लिएको जम्मा १ महानगरी सहित १२ वटा गाउँ पालिका रहेको छ ।
खनियावास गाउँपालिका
नेपाली कांग्रेस
रणबहादुर तामाङ : ११३४
एमाले
प्रदीप फ्युवा :– ७०८
माओवादी केन्द्र
रोकेमान तामाङ :– ८१
गंगाजमुना गाउँपालिका
नेपाली कांग्रेस
अक्कलबहादुर तामाङ : २९१
माओवादी केन्द्र
नवराज चालिसे : २६०
एमाले
बलबहादुर अधिकारी : १४४
गजुरी गाउँपालिका
एमाले
राजेन्द्रबिक्रम बस्नेत : ६३८
माओवादी केन्द्र
गणेशलाल श्रेष्ठ : ५६२
गल्छी गाउँपालिका
एमाले
कृष्णहरी श्रेष्ठ : ९५४
नेपाली कांग्रेस
विनोद कार्की ७१५
ज्वालामुखी गाउँपालिका
एमाले
रामप्रसाद अधिकारी ८८८
नेपाली कांग्रेस
विनोद तिमल्सिना :–६२५
त्रिपुरासुन्दरी गाउँपालिका
माओवादी केन्द्र
दलबहादुर बुर्लाकोटी : २५७
एमाले
शम्भु थापा २५५
नेपाली कांग्रेस
बासु तिमिल्सिना: २००
थाक्रे गाउँपालिका
माओवादी केन्द्र
जीन्दगी थापा : १५१३
एमाले
रामकुमार आचार्य ः ११५९
धुनीवेशी गाउँपालिका
एमाले
बालकृष्ण आचार्य : १५९२
नेपाली कांग्रेस
माधव पाण्डे : ९९१
मोओवादी केन्द्र
दिपक लामिछाने : ९३३
निलकण्ठ नगरपालिका
नेपाली कांग्रेस
भीम ढुंगाना १०२१
एमाले
अर्जुनकुमार श्रेष्ठ ४३४
नेत्रावती गाउँपालिका
माओवादी केन्द्र
ठाकुर गुरुङ : ४८२
एमाले
दुर्गाकुमार शाक्य २७७
नेपाली कांग्रेस
टेकजंग लामा : १६५
बेनीघाटरोराङ गाउँपालिका
एमाले
गिरीराज कँडेल ः ७९०
माओवादी केन्द्र
हरी डल्बाकोटी : ६९३
रुवी भ्याली गाउँपालिका
एमाले
जीवन तामाङ: १४०
नेपाली कांग्रेस
कुलबहादुर गुरुङ: ६४
माओवादी केन्द्र
रामसि तामाङ :४२
सिद्धलेक गाउँ पालिका
एमाले
प्रेमनाथ सिलवाल: १३९४
नेपाली कांग्रेस
बद्री अर्याल :९७२
माओवादी केन्द्र
पुष्प थपलिया :४९९
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस