Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरको ३ र ४ वडामा एमालेको प्यानल विजयी

मंगलबार, ०२ जेठ २०७४, १४ : ४१ मा प्रकाशित

ललितपुर महानगरको ३ र ४ वडामा एमालेको प्यानल विजयी


अर्थ संसार 

ललितपुर - ललितपुर महानगरपालिका वडा नम्बर ३ र चारमा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ ।

आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणनाको क्रम जारी छ । वडा नम्बर ३ मा एमालेका श्रीगोपाल महर्जन र ४ नम्बर मा एमालेका नारायण केसी विजयी भएका हुन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ मा समेत एमालेको अग्रता कायम छ । लतिपुर महानगरपालिका मेयरमा समेत एमालेको अग्रता कायम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको