Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय बनाइने छ - प्रचण्ड

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, १२ : ३४ मा प्रकाशित

पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय बनाइने छ - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको लागि भव्य नयाँ कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका छन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन् ।उनले भने, 'अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ।'

मंगलबार मध्याह्न अध्यक्ष प्रचण्ड क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गर्न पेरिसडाँडा पुगेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको