Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा काँग्रेस अगाडि

मंगलबार, ०२ जेठ २०७४, १६ : २९ मा प्रकाशित

ललितपुरमा काँग्रेस अगाडि

अर्थ संसार 
काठमाडौँ– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जन झिनो मत अन्तरले अघि छन् ।

महर्जनले ३ हजार २ र एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार ९४० मत छ ।माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले ८ सय ९ र साझा पार्टीका रमेश महर्जनले ७६६ मत पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको