Like us!
Follow us!
Connect us!
Watch us!

चित्रबहादुर केसीको पार्टीलाई सफलता : बाग्लुङमा खाता खोल्यो

बुधबार, ०३ जेठ २०७४, १८ : ०६ मा प्रकाशित

चित्रबहादुर केसीको पार्टीलाई सफलता : बाग्लुङमा खाता खोल्यो

अर्थ संसार
काठमाडौँ-संघीयतालाई नेपाली उखान ‘बोकाको मुखमा कुभिन्डो’ भन्दै टिप्पणी गर्ने राष्ट्रिय जनमोर्चा नेपालले समेत स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । 

पछिल्लो मत परिणामअनुसार सो पार्टीले बागलुङको बरेङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सफलता हासिल गरेको छ । 

भर्खर सम्पन्न मतगणना अनुसार प्रमुखमा राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण पौडेल तीन हजार ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको