Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटले ल्यायो भाइबर च्याटबट

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, १० : ३८ मा प्रकाशित

भायानेटले ल्यायो भाइबर च्याटबट

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्चगतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदानगर्ने कुरामाभायानेट सधैएक कदम अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई अझ नजिकबाट सजिलै सेवा प्रदान गर्नको लागि भायानेटले भाइबर च्याटबट ल्याएको छ ।

भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेरभायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको 

तुरुन्त जवाफ वा समाधान पाउन सक्नुहुनेछ । भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधानवा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै पाउन सक्नुहुन्छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको