Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लद्युवित्तको सिइओमा पुन : प्रवीण कुमार लामा

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, ११ : ०३ मा प्रकाशित

इन्फिनिटी लद्युवित्तको सिइओमा पुन : प्रवीण कुमार लामा

इन्फिनिटी लद्युवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पदमा पुन: प्रवीण कुमार लामा नियुक्त भएका छन् ।

 बैंशाख ११ गते बसेको संचालक समितिको बैठकले लामालाई पुन: ४ वर्षको लागि सिइओ पदमा नियुक्त गरेको हो । लामाको  कार्यकाल जेठ २५ गतेदेखि लागू हुने गरी पुन: सिइओ पदमा नियुक्त गरेको संस्थाले जनाएको छ ।

6084fcd624916.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको