Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लद्युवित्तको नाफामा सुधार, ईपीएस कति ?

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, १० : ५९ मा प्रकाशित

इन्फिनिटी लद्युवित्तको नाफामा सुधार, ईपीएस कति ?

इन्फिनिटी लद्युवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
बढ्यो 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ८३ लाख कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १० करोड ४ लाख कमाएको थियो। 

खुद ब्याज आम्दानी

 बढ्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २५ करोड ४९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १९  करोड २८ लाख कमाएको थियो।

सञ्चालन मुनाफा

घट्यो
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ७ लाख  सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १५  करोड २८ लाख कमाएको थियो।

प्रति सेयर आम्दानी (ईपीएस)
३८ रुपैयाँ ७  पैसा 

प्रतिसेयर नेटवर्थ
१५३ रुपैयाँ ८६ पैसा

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
३४.४१ गुणा 

जगेडा कोष
बढ्यो 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 


 

626a2519ecd1d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको