Like us!
Follow us!
Connect us!
Watch us!

चार महानगरपालिका एमाले र कांग्रेसको अग्रता

विहीबार, ०४ जेठ २०७४, १२ : ३१ मा प्रकाशित

चार महानगरपालिका एमाले र कांग्रेसको अग्रता

अर्थ संसार, 
काठमाडौं– स्थानीय चुनवाको मत गणनाको परिणाम आइरहेको छ । तर सवैको चासोमा परेको चार महानगरपालिकाको मत गणनामा एमाले २ र नेपाली कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ ।

पछिल्लो मतणना अनुसार काठमाडौं र भरतपुरमा नेकपा एमालेले र ललितपुर र पोखरामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सत्तासाझेदार पार्टी माओवादी केन्द्र भने एमाले र कांग्रेसलाई पछ्याईरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको