Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ११.३५ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

सोमबार, २० बैशाख २०७८, १० : ५४ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ११.३५ अंकले बढ्यो नेप्से परिसूचक

साताको दाेश्राे कारोबार दिन आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ११.३५ अंकले बढेर २६७६.४५ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक २.९९ अंकले बढेर ४८०.८० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५२ वटा कम्पनीको १६ हजार २६ कित्ता सेयर खरिदबिक्री हुँदा ९८ लाख ७१ हजार २ सय ९७ रुपैयाँको कारोबार भएकाे छ ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेकाे थियाे । 

608f86a3ecf0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको