Like us!
Follow us!
Connect us!
Watch us!
एमाले ३ र कांग्रेस १ मा अग्रता

चार महानगरपालिकाको मतगणना : एमाले अघिअघि कांग्रेस र माओवादी पछिपछि

शनिबार, ०६ जेठ २०७४, ०८ : ४४ मा प्रकाशित

चार महानगरपालिकाको मतगणना : एमाले अघिअघि कांग्रेस र माओवादी पछिपछि

अर्थ संसार, 
काठमाडौं  । स्थानीय तह निर्वाचको परिणाम आउने क्रम जारी छ । विशेष गरी देशको मुख्य चार महानगरपालिकाको मतगणनाले सवैको ध्यान खिचेको छ ।

पछिल्लो अपडेट अनुसार काठमाडौं, पोखरा र भरतपुरमा एमालेले अग्रता लिएको छ भने ललितपुरमा मात्र नेपाली कांग्रेसले अग्रता लिएको छ । 

काठमाडौंं 
एमाले : विद्यासुन्दर शाक्य- १२७३३
कांग्रेस:राजुराज जोशी -८३३३

भरतपुर
एमाले :देवी ज्ञवाली- १५१५५
कांग्रेस :रेणु दाहाल -१४८०९

पोखरा 
एमाले :मानबहादुर जिसी -१९९५१
कांगेस: रामजी कुँवर -१८२५०

ललितपुर
कांग्रेस :चिरीबाबु महर्जन -१३०२३
एमाले :हरिकृष्ण ब्यञ्जनकार- ११५३८
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको